Registration Information Details

सूचीकरण नं.: ००१-३६८
जारी मिति: 2083-05-11
नाम : पोखरा मोबाईल स्टोर एण्ड एसोसरिज
व्यवसायको स्पष्ट विवरण: पोखरा मोबाईल स्टोर एण्ड एसोसरिज pokharamobilestore.com (https://pokharamobilestore.com) अनलाइन ई-कमर्स प्लेटफर्ममार्फत विभिन्न प्रकारका मोबाइल फोनहरू, मोबाइल एसोसरिज, र ग्याजेटहरूको खुद्रा बिक्री तथा अनलाइन व्यापार गर्ने उद्देश्यले सञ्चालनमा रहेको व्यवसाय हो।
उद्देश्य: सूचीमा आधारित व्यापार
सञ्चालकको पुरा विवरण: सुनिल ढकाल